Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज सुनको मूल्य घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ३०

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो । शुक्रबार सुन तोलामा एक सय रुपैयाँ घटेको थियो।नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स