Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १
आज विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ २२ पैसा र बिक्री दर १२८ रुपैयाँ ८१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

 

naima expoTop Changing Nepal

युट्युब सट्स