Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

तिहारमा भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १
तिहारमा भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स