टिकटकले तोक्यो लाइभमा उमेर हद
जानकारी केन्द्र
२०७९, कार्तिक, १
काठमाडौँ । टिकटक लाइभमा उमेर हद तोकेको छ । टिकटकले आफ्नो प्लाटफर्ममा लाइभस्ट्रिम गर्ने प्रयोगकर्ताको उमेर हद तोकेको हो । हाल टिकटकमा लाइभस्ट्रिम होस्ट गर्न १६ वर्षको हुनुपर्ने नियम छ । अब मंसिर ७ गतेदेखि भने लाइभ गर्न १८ वर्षको हुनुपर्ने टिकटकले जनाएको छ । यस्तै, लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओल्नी’ अर्थात् १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्रै हेर्न मिल्ने बनाउन यसमा नयाँ फिचर पनि समावेश गरिने भएको छ ।
टिकटक समुदायमा बालबालिका र किशोरकिशोरीलाई सुरक्षित राख्न यस्तो परिवर्तन ल्याउन लागिएको बताइएको छ । त्यसैगरी, टिकटकले ‘मल्टि–गेस्ट’ फिचर पनि सार्वजनिक गर्ने जनाएको छ । यसमा लाइभ गर्नेले अन्य पाँचलाई मोडरेटरका रूपमा समावेश गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


