Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज सुनको मूल्य यस्तो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २

काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुन व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स