Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेता दबाब

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ३
ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेता दबाब

ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्।

हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ।

naima expoTop Changing Nepal

युट्युब सट्स