Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गौशाला धर्मशालाले मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ४
गौशाला धर्मशालाले मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

काठमाडौँ । काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो। कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स