Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज सुनको मूल्य यस्तो रहेको छ ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ४

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ

नेपाल सुन व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स