Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्य कस्तो रहेको छ त ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ६

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १५ सय रुपैयाँ बढेको हो। शुक्रबार सुन तोलामा छ सय रुपैयाँ घटेको थियो।नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स