Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

उपत्यकामा ९७८ सवारी साधन कारवाहीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ११
उपत्यकामा ९७८ सवारी साधन कारवाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार ९७८ सवारी साधन कारवाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतबाट सवारी साधनलाई कारवाही गरिएको हो। जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६१, लेनको पालना नगर्ने २, रेड लाइटमा सवारी चलाउने ४, जथाभावी हर्न बजाउने ६ वटा कारवाहीमा परेका छन्। यसैगरी नम्बर प्लेट स्पष्ट नभएको २० र अन्य ६८६ सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स