Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कालिकोटमा भीरबाट लडेर एकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १२
कालिकोटमा भीरबाट लडेर एकको मृत्यु

काठमाडौँ । कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

naima expoTop Changing Nepal

युट्युब सट्स