चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, १३
नेपालगञ्ज । चुराको गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ५, रामबागमा मो। आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा उनका साला नाता पर्ने समीर वलीको जलेर मृत्यु भएको हो। आइतबार बिहान ५ बजे आगलागी भएको थियो।
मो। आरिफले कोठा भाडामा लिएर चुरा राखेका थिए। त्यहाँ एक्कासि आगलागी भएपछि समीर जलेका थिए। बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार समीरको निसास्सिएर मृत्यु भएको हो। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


