Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो 

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १३

बझाङ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लाहरुमा गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स