Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

प्रकाश सपुतलाई पुत्र लाभ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १३
प्रकाश सपुतलाई पुत्र लाभ

काठमाडौं । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएको छ ।उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो सन्तानको रुपमा सात वर्षकी छोरी छिन् । सपुतले २०६९ सालमा बिन्दुसँग प्रेम विवाह गरेका हुन् ।

Top Changing Nepal

युट्युब सट्स