पानीको कमी हुँदा देखिने यी ५ लक्षणहरु
एजेन्सी । जाडोको मौसममा हामीलाई पानीको तिर्खा निकै कम लागेपनि यो मौसममा प्रशस्त पानी पिउनुपर्छ ।
शरीरमा पानीको कमी हुँदा यस्ता ५ लक्षण देखिन्छन् ।
यो दौडधुपको जीवनमा मानिसको शरीरलाई कुन रोगले घेरेको हुन्छ भन्न सकिन्न, किनभने हाम्रो वरिपरि यस्ता धेरै रोगहरू छन्, जसले हामीलाई पलपलको शिकार बनाउँछ। यस्ता धेरै रोगहरु पनि छन्, जसले हाम्रा केही गल्तीका कारणले हामीलाई आफ्नो चपेटामा लिन्छ । यी गल्तीहरू मध्ये एक कम पानी पिउनु हो।
चिसो मौसममा धेरैले धेरै कम पानी पिउने गरेको वा नपाउने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन्, तर हामीले जाडो होस् वा गर्मी मौसम होस्, हरेक व्यक्तिले पर्याप्त मात्रामा पानी पिउनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।
चिकित्सकहरुको अनुसार प्रशस्त पानी पिउनाले धेरै रोग निको हुन्छ र धेरै रोगसँग लड्ने शक्ति मिल्छ । तर, धेरै पटक हामीले स्वास्थ्यका लागि फाइदाजनक मानेर आवश्यकताभन्दा बढी पानी पिउने गर्छौं, जुन स्वास्थ्यका लागि हानिकारक पनि साबित हुन्छ । त्यसैले शरीरको आवश्यकता अनुसार पानी पिउनुपर्छ ।
पानीको कमीका कारण हुने शारीरिक समस्या
(टाउको दुख्ने
(कब्जियत
(थकावट
(सुख्खा छाला
(जोर्नी दुख्ने
(मोटोपनको जोखिम
(कम रक्तचापको गुनासो
(मृगौला रोगको जोखिम
शरीरमा पानीको कमी हुनासाथ यसको लक्षण देखिन थाल्छ । यदि शरीरमा लामो समयसम्म पानीको कमी रह्यो भने यसले धेरै रोग निम्त्याउन सक्छ ।
शरीरमा पानीको कमी हुनुका लक्षण
(सधैं भोक लाग्ने
(पिसाब पहेंलो हुनु
(सास गन्हाउनु
–टाउको दुखेको गुनासो
(थकित हुनु
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


