Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बढ्यो सुनको मुल्य, यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १५
बढ्यो सुनको मुल्य, यस्तो रहेको छ

काठमाडौं । मंगलबार (आज) नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन व्यवसायी महासंघको अनुसार छापावाला सुनको मुल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स