Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

अमला टिप्न जाने भन्दै फकाएर बालिका बलात्कार गर्ने वृद्धा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १७
अमला टिप्न जाने भन्दै फकाएर बालिका बलात्कार गर्ने वृद्धा पक्राउ

तनहुँ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्धा पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स