Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

गुल्मीमा वृद्ध महिला आफ्नै घरमा मृत फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २९
गुल्मीमा वृद्ध महिला आफ्नै घरमा मृत फेला

काठमाडौं । गुल्मीमा एक वृद्ध महिलाको शव फेला परेको छ ।

इस्मा गाउँपालिका–५ दरिङ ग्ङ्गाकी स्थानीय जीवकला थापा आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

७४ वर्षीया थापाको शव ताला लगाइएको घरभित्र भेटिएको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स