मोरङको मतदान केन्द्रभित्रै विष्फोटको आवाज, मतदान स्थगित
जानकारी केन्द्र
२०७९, मंसिर, ४
मोरङ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रभित्रै विष्फोटको आवाज आएपछि मतदान कार्य स्थगति भएको छ । मतदाता लाइनमा बसेर मत खसालिरहेका बेला केन्द्रभित्रै करिब पौने १२ बजेतिर विष्फोटको ठूलो आवाज आएको थियो ।
विष्फोटको आवाजपछि मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको हल्ला फैलिएपछि मतदाता त्रसित र भागाभागा भएको थियो ।
त्यहाँ मतदान पुनः सुचारु गर्न आवश्यक तयारी भइरहेको मुख्य निर्वाचन कायाएलयले जनाएको छ ।
विष्फोट आवाज पटकाको भएको सुरक्षा अधिकारीको दाबी छ । विष्फोट कसले किन गराएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


