Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

काठमाडौँ- ८ मा घण्टी अगाडि, पच्छाउँदै लौरो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ- ८ मा घण्टी अगाडि, पच्छाउँदै लौरो

काठमाडौँ । काठमाडौँ- ८ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मत ल्याएका छन्। उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ६०३ मत ल्याइ पच्छाइरहेका छन्। यस्तै, नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०७ र गठबन्धनका जीवनराम श्रेष्ठले २२१ मत प्राप्त गरेका छन्।

 

naima expoTop Changing Nepal

युट्युब सट्स