सर्लाहीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किँयो : २ को मृत्यु, २ जना घाइते
सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिका १२ स्थित पूर्व पश्चिम लोकमार्गमा सोमबार साझ भएको मोटरसाईकल दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका १२ स्थित पुर्व पश्चिम लोकमार्गमा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार प्रदेश नं। २-०३-००४ प ७८८४ नम्बरको मोटरसाईकल र ज ११ प ८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा प्रदेश नं। २-०३-००४ प ७८८४ नम्बरको मोटरसाईकलका चालक बाराको कलैया उपमहानगरपालिका १६ का अन्दाजी वर्ष ४५ का कन्हाई चौधरीको र ज ११ प ८१० नम्बरको मोटरसाईकलका चालक महोत्तरीको बर्दिवास नगरपालिका ६ का अन्दाजी वर्ष २५ का सुनिल आले मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।
घाइते प्रदेश नं। २-०३-००४ प ७८८४ नम्बरको मोटरसाईकलमा सवार बारा कलैया उपमहा नगरपालिका ३ ब्रम्हपुरीका अन्दाजी वर्ष ३२ का अजय कुमार पटेलको प्रादेशिक अस्पताल मलगंवामा, ज ११ प ८१० नम्बरको मोटसाईकलमा बर्दिवास नगरपालिका ६ की अन्दाजी वर्ष २४ की रुबिना तामाङ र ज ११ प ८१० नम्बरको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


