चीनको हेनानस्थित उद्योगमा आगलागी हुँदा ३८ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, मंसिर, ६
काठमाडौँ । चीनको उद्योगमा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्य भएको छ। हेनान प्रान्तको एनयाङ्ग शहरमा रहेको उद्योगमा सोमबार आगलागी भएको चिनियाँ सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले मंगलबार जनाएको हो।स्थानीय समय अनुसार सोमबार साढे चारबजेतिर आगलागी सुरु भएको थियो। काइसिन्दा ड्रेडिङमा आगो केही घण्टापछि नियन्त्रणमा आएको थियो।
प्रारम्भिक अनुमान अनुसार विद्युतीय वेल्डिङ्ग सम्बन्धी नियमको उल्लंघन भएकाले आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीलाई उदृत गर्दै हेनान दैनिकले उल्लेख गरेको छ। प्रहरीले आगलागीमा भूमिका रहेको हुन सक्ने भन्दै एकजनालाई पक्राउ गरिएको जनाएको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

