Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, ९

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ३२ पैसा र बिक्री दर ३० रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ७८ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

naima expoTop Changing Nepal

युट्युब सट्स