स्थगित उदयपुर–१ को मतगणना पुनः ४ बजेबाट सुचारु हुँदै
जानकारी केन्द्र
२०७९, मंसिर, ११
काठमाडौं । गत आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना अझै पनि जारी छ । उदयपुर–१ मा रोकिएको मतगणना सवा ४ बजेबाट पुनः हुने भएको छ ।
गणनाको क्रममा १० वटा ब्यालेट बक्समा उदयपुर १ ९२०को प्रदेशसभाको १०० मत भेटिएपछि दलहरुको आग्रहमा गणना स्थगित भएको हो ।
गणना रोकिएपछि हिजो सर्वदलिय बैठक बोलाइएपनि कुनै निष्कर्ष भने निस्किएको छैन् ।
सो क्षेत्रमा ७६ हजार ७५६ मत खसेकोमा ६३ हजार ८० मत गणना भइसकेको छ । नेपाली कांग्रेसका नारायण खड्काले १८ सय २५ मतान्तरले अग्रता लिएका छन् । उनले २७ हजार ४८४ मत प्राप्त गर्दा एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत ल्याएकी छिन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

