संसद् सचिवालयले जबराविरुद्धको महाभियोग निस्क्रिय बनाएपछि बालुवाटारमा आकस्मिक बैठक
काठमाडौं । संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि बालुवाटारमा हंगामा मच्चिएको छ। संसद् सचिवालयबाट आफूविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि जबरा आजै सर्वोच्च अदालत फर्कने तयारीमा छन् । उनी अदालत जानुअघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको छ ।
अहिले कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बालुवाटार पुगेका छन् । यसअघि पनि जबरा अदालत फर्कने तयारीमा हुँदा उनलाई सरकारी निवासमै रोकिएको थियो । आजको बालुवाटार बैठकले के गर्छ रु भन्नेबारे अहिले कुनै यकिन भएको छैन् ।
यही मंसिर २७ गते अनिवार्य अवकाश पाउन लागेका जबराले भने संसद् सचिवालयबाट महाभियोग निष्प्रभावी भएको पत्र पाउनुलाई आफूले न्याय पाएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूले न्याय पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

