प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने भएपछि मूल गेटमा नेपाल बार एशोसिएसनको धर्ना, को-को सहभागी ?
जानकारी केन्द्र
२०७९, मंसिर, २१
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरु मूल गेटमा धर्नामा बसेका छन् । बारको पदाधिकारीको बैठक बसेर गरेको निर्णयअनुसार नै उनीहरु धर्नामा बसेका हुन् ।
धर्नामा अहिले बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत सहभागी छन् । जबरा भने अहिले केहीबेरमा अदालत जाने तयारीमा छन् ।
आफूलाई संसद् सचिवालयबाट महाभियोग निष्प्रभावी भएको पत्र आएकोले कानूनसम्मत् रुपमा अदालत जाने उनको भनाई थियो । तर, बारले भने संसद् सचिवालयलाई महाभियोगको विषयमा निष्प्रभावी भयो भनेर भन्ने अधिकार नै नभएको निश्कर्ष निकालेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


