Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आज सुनको मूल्य कस्तो छ त ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २२
आज सुनको मूल्य कस्तो छ त ?

काठमाडौं  । नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स