रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैनस् प्रशिक्षक सान्तोष
जानकारी केन्द्र
२०७९, मंसिर, २५
काठमाडौँ । विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।
रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन।
सान्तोषले पत्रकार सम्मेलनमा भने ‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकी मैले स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्याएको थिँए। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन्।’
उनले रणनितिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दापनि दिमागबाट चल्नु पर्ने बताए। उनले रोनाल्डो संधै उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए। उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्ष सँगको छलफलपछि निर्णय लिने बताए।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


