जनयुद्धपछि गरिबी, बेरोजगारी समस्या जन्मेका हुन् भन्नु गलत : डा. भट्टराई
जानकारी केन्द्र
२०७९, मंसिर, २६
काठमाडौं । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराइले जनयुद्ध र जनक्रान्तिपछि नेपालमा गरिबी, बेरोजगारी, प्रवासन, शहरीकरण लगायतका समस्या जन्मेका हुन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराइले लेखेका छन्, “जनयुद्ध, जनक्रान्तिपछि नै नेपालमा गरिबी, बेरोजगारी, प्रवासन, शहरीकरण लगायतका समस्या जन्मेका हुन् भन्ने गलत भाष्य प्रायोजित ढंगले निर्माण र प्रसार गरिनु गम्भीर छ ।”
नेता भट्टराइले विश्वका सबै देश क्रान्तिको पूर्णतापछि मात्रै समृद्ध बनेको बताएका छन् । नेपालमा क्रान्ति ढिलो र अपूर्ण भएकाले समस्या समाधान नभएको उनको भनाइ छ ।
उनले भनेका छन्, “विश्वका सबै देश क्रान्तिको पूर्णतापछि मात्रै समृद्ध बनेका छन् । तर नेपालमा क्रान्ति ढिलो र अपूर्ण हुनु पो समस्या हो त, सोचौं ।”
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


