Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १
भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु

काठमाडौं । भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ । भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको त्यहाँस्थित सञ्चार माध्ययमले जनाएका छन्।

सञ्चार माध्ययमका अनुसारल थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु हुनेको संख्या ४३ पुगेको हो।

यस्तै, सो क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेको पाइएको छ।

भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।

Top Changing Nepal

युट्युब सट्स