Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनियताको शपथ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ११
प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुत्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्।

आज (सोमबार) शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री दाहाल दौरा सुरुवाल लगाएर शितलनिवास पुगेका हुन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स