खुमलटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच के कुरा भयो ?
जानकारी केन्द्र
२०७९, पुष, १३
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमा पुगेरै ओलीले दाहालसँग भेटवार्ता गरेका हुन् ।
सो क्रममा दुई नेताबीच सरकार विस्तारबो कुराकानी भएको बताईएको छ ।
यसको साथै, सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
उनकाअनुसार दुई अध्यक्षबीच भोलि बालुवाटारमा पनि छलफल हुने तय भएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


