Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १४
सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ सय रुपैयाँमा आइपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ

 

naima expoTop Changing Nepal

युट्युब सट्स