Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्य एकैदिन ५ सय रुपैयाँले बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १५
सुनको मूल्य एकैदिन ५ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स