Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

जुम्लामा भिरबाट लडेर एकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २०
जुम्लामा भिरबाट लडेर एकको मृत्यु

काठमाडौँ । यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

मङ्गलबार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

naima expoTop Changing Nepal

युट्युब सट्स