झापामा कबड्डी खेल्दाखेल्दै टिम क्याप्टेनको मृत्यु
जानकारी केन्द्र
२०७९, पुष, २१
काठमाडौं । झापाको दमकमा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु भएको छ। सङ्खुवासभाको भोट खोला गाउँपालिका-४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे कबड्डी खेल्दा बेहोस भएका थिए ।
खेलका लागि दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमाको मैदान प्रवेश गरेको तीन मिनेटमै बेहोस भएका भोटे लाई तत्काल उपचारका लागि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो ।
गोदावरीमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लाँदैगर्दा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सिभिल इन्जिनियरिङका विद्यार्थी भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए। प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


