Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

याडिया नेपाल गर्यो 𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐 Predict and Win Challenge को विजेता सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २०
याडिया नेपाल गर्यो 𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐 Predict and Win Challenge को विजेता सार्वजनिक

पौष २०, दिपक गौतम ,काठमाडौँ, – कुजु नेपाल प्रा.ली नेपालका लागि याडिया ई-स्कुटरका लागि आधिकारीक वितरकले चन्द्रबहादुर गुरुङलाई “𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐 ‘प्रेडिक्ट एण्ड विन’ को विजेता घोसित गरेको छ ।

याडिया ई-स्कूर्टर कतारमा आयोजित 𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐   को आधिकारीक एसिया प्यासिफिक फिका विश्वकप क्षेत्रीय सहयोगिका  रूपमा रहेकोले, याडिया नेपालले पनि ‘प्रेडिक्ट एण्ड विन’ सुरु गरेको थियो र गत शुक्रबार ,२३ डिसेम्बर २०२२, मा ओपियम रेस्टुरेन्ट एण्ड बारमा गोल प्रथाद्वारा विजेता घोसित गरीएको थियो र विजेतालाई YADEA’S YS 500 E-BIKE, पुरस्कार हस्तान्तर गरीयो ।

याडिया नेपाल र ओपियम रेस्टुरेन्टको सहकार्यमा ‘प्रेडिक्ट एन्ड विन’ च्यालेन्जका लागी योग्य हुन ओपियम रेस्टुरेन्टका ग्राहकले२०२२ को विश्वकप जित्ने देशको नाम प्रेडिक्ट गरी बक्समा नाम छोड्नुपने थियो र याडिया नेपालका ग्राहक र फलोअर्सहरूले याडिया नेपालको पेज फलो गरी २०२२ को वल्र्ड कप जित्ने देशको नाम प्रेडिक्ट गरी आफ्ना तीन जना साथि उल्लेख गरेर कमेन्ट गर्नु पर्ने थियो र जसले देशको नाम प्रेडिक्ट गरेका छन्र र सबैले‘प्रेडिक्ट एण्ड विन’ च्यालेन्जमा सहभागी हुने नियमहरू पालना गरेका थिए ।
सबैको नामहरू एउटै बक्समा राखिएको थियो र फेसबुक लाइभद्वारा विजेताको नाम घोसित गरीएको थियो, फेसबुक लाइभमा ओपियम रेस्टुरेन्टका ग्राहकहरू आएर बक्सबाट नाम निकाल्रने क्रममा श्री चन्द्रबहादुर गुरुङ को नाम बक्सबाट बाहिर आउँदा, विजेता हुनु भयेको छ र र २५०,०००।- मूल्य बराबरको YADEA’S YS 500 E-BIKE पुरस्कार पाउनु भएको छ।

Top Changing Nepal

युट्युब सट्स