Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कति छ त आज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २२
प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कति छ त आज

काठमाडौँ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स