चेल्सीमाथि सिटीको संघर्षपूर्ण जित, शीर्षस्थानको आर्सनलसँग घटाउँदै अंक दुरी
जानकारी केन्द्र
२०७९, पुष, २२
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीसँग ०-१ गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका थिए। पहिलो हाफमा चेल्सी खेलमा हाबि भए पनि दोस्रो हाफमा सब्सिच्युड खेलाडीका रुपमा ६० औं मिनेटमा मैदान प्रवेश गरेका महरेजले निर्णायक गोल गरेका हुन्।
जितसँगै १७ खेलबाट ३९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदुरी कम गरेको छ। आर्सनलले १७ खेलबाट ४४ अंक जोडेको छ। चेल्सी भने २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

