Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २६
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उनले भने । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गरिरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स