आज कुन देशको मुद्राको विनिमयदर कति ?
जानकारी केन्द्र
२०७९, पुष, २७
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ १६ पैसा कायम भएको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ५० रुपैयाँ कायम भएको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।

सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

