Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

एक महिनामा पाँच करोडको चुईङ्गम खान्छन् नेपाली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २७
एक महिनामा पाँच करोडको चुईङ्गम खान्छन् नेपाली

काठमाडौं । नेपालमा एक महिनामा ५ करोड बराबरको चुईङ्गम आयात भएको पाइएको छ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म २५ करोड ९३ लाखभन्दा बढीको चुईङ्गम आयात भएको हो।

नेपालमा सबैभन्दाबढी चुईङ्गम भारतबाट आयात हुन्छ। भारतबाट मात्रै २५ करोडबराबरको चुईङ्गम आयात भएको छ।

गत आर्थिक वर्षमा भने ३२ करोड मूल्यको चुईङ्गम आयात गरिएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स