Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सार्वजनिक बसमा यात्रा गर्दै गृहमन्त्री रबि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २८
सार्वजनिक बसमा यात्रा गर्दै गृहमन्त्री रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेले सार्वजनिक बसमा यात्रा गरेका छन्। उनी आज चितवन जाँदै गर्दा काठमाडौं विमानस्थलभित्रबाट प्लेनसम्म सार्वजनिक बसमा गएका छन्।

गृहमन्त्री लामिछानेका प्रमुख सहयोगी दिपक बोहराले फेसबुकमा लामिछाने सार्वजनिक बसमा चढेको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘चितवन जाँदै छौ ११’

naima expoTop Changing Nepal

युट्युब सट्स