Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, यस्तो छ बजार मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २९
सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, यस्तो छ बजार मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स