Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु (सूचीसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १
यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु (सूचीसहित)

कास्की । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर(७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।

उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन(एएनसी एटीआर(७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार हालसम्म १६ जनाको शव निकालिएको छ भने बाँकीको खोजिकार्य भइरहेको छ ।

प्रतक्षदर्शीका अनुसार विमान टुक्रा- टुक्रा भएको अवस्थामा छ ।

यी हुन् ६८ यात्रु

naima expoTop Changing Nepal

युट्युब सट्स