यी हुन् हालसम्म सनाखत भएका ३८ शव (नामावलीसहित)
काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुने क्रम जारी रहेको छ । हालसम्म ३८ जनाको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले जानकारी दिए ।
हेर्नुहोस् नामावली स्
१. निशान्त आचार्य, २७ वर्ष
२.संगिता शाही, २३ वर्ष
३. डा. सुशील श्रेष्ठ, ३८ वर्ष
४. डा.सोना दिवाकर, ३६ वर्ष
५. रियान पौडेल, १० महिना
६. सदाकत अलिमिया
७. लक्ष्मी पौडेल
८. प्रसिद्धि पौडेल ११ वर्ष
९. अरुण पौडेल, ४६ वर्ष
१०. पूर्णकुमार गुरुङ
११. क्युङ्गचुल यु, ४५ वर्ष, कोरियन नागरिक
१२. विजयकुमार गुरुङ, ३९ वर्ष
१३. रचना काफ्ले पौडेल, कुश्मा–१ पर्वत
१४. रक्की गुरुङ, ३४ वर्ष
१५. डा.गणेश थापा, ३७ वर्ष
१६. नतु परियार
१७. रिता परियार, काठमाडौँ
१८. हरि परियार, काठमाडौँ
१९. एसमिन गुरुङ
२०. पुजन राना
२१. सृजना होंगचुन एयर होस्जेट
२२ . त्रिभुवन पौडेल, पोखरा–११ फुलबारी
२३. मोहन प्रकाश श्रेष्ठ, ३५ वर्ष
२४. युरी ल्यागीन, रसियन नागरिक
२५. एलिना बान्दुरो रसियन नागरिक
२६. जीवनकला गुरुङ
२७. विमानका क्याप्टेन कमल केसी
२८. गायिका निरा छन्त्याल
२९. डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शव
३०. जमुना शर्मा
३१. शालिग्राम आचार्य
३२. बन्दना सुनार
३३. सीता गुरुङ
३४. अनुषा गुरुङ
३५. शिवकुमार गुरुङ
३६. राजुसिंह ठकुरी
३७. अनिल शाही
३८. फ्रान्सेली नागरिक पास्कल एलेक्स
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दलका सदस्यसहित ७२ जना सवार थिए । विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ ।
सम्बन्धित समाचार
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


