Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

मन्त्रिपरिषद् विस्तारमा दीपकको व्यङ्ग्य, ‘अनुभवीलाई बेन्चमा राखेर नयाँलाई मौका दिएजस्तो’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ३
मन्त्रिपरिषद् विस्तारमा दीपकको व्यङ्ग्य, ‘अनुभवीलाई बेन्चमा राखेर नयाँलाई मौका दिएजस्तो’

काठमाडौं । राजनीतिक एवम् समसामयिक विषय वस्तुमा सामाजिक सञ्जाल मार्फत टिप्पणी एवम् आफ्नो धारणा सार्वजनिक गरिरहने कलाकारमा पर्छन् दीपकराज गिरी । उनले मंगलबार भएको मन्त्रिपरिषद विस्तारलाई लिएर पनि टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो पटकको मन्त्री मण्डल हेर्दा फुटबलमा अनुभवी खेलाडीलाई बेन्चमा राखेर नयाँ खेलाडीलाई मौका दिएजस्तो देखिन्छ । राम्रो हो वा नराम्रो नतिजाले भन्ला १’

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स