Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

कार र ट्रक एकआपसमा ठोक्किँयो, ९ जनाको घटनास्थलमै मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ५
कार र ट्रक एकआपसमा ठोक्किँयो, ९ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । महाराष्ट्रको मुम्बई–गोवा राजमार्गमा एउटा भयानक सडक दुर्घटना भएको छ । कार र ट्रक ठोक्किँदा त्यसमा सवार ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला पनि छन् ।

घटनामा एक जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना रायगढको मानगाउँको रोपोलीमा भएको हो । ट्रकसँग ठोक्किएको कार क्षतविक्षत भएको छ ।

Top Changing Nepal

युट्युब सट्स