आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य ?
जानकारी केन्द्र
२०७९, माघ, १८
काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुन व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ७ सय ५
रूपैया कायम गरेको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


