Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

बढ्यो सुनको भाउ, प्रतितोला मूल्य कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २६
बढ्यो सुनको भाउ, प्रतितोला मूल्य कति ?

काठमाडौँ । नेपाली सुन बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुन व्यावसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । यसअघि बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो ।

नेपाल सुन व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स